Month: February 2018

लाभिज व्युटी लञ्ज बौद्धमा पनि विस्तार

काठमाडौ। व्युटी थेरापीको अग्रणी संस्था लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टरले काठमाडौको न्यूरोडको अपार सफलता पश्चात यसलाई काठमाडौकै बौद्धमा पनि विस्तार गरेको छ। दुबईवाट ट्रेन्ड तथा दुबईमा नै व्युटी संवन्धी…

नेपालका पूर्वराजा ज्ञानेन्द्रको जिकिर रुखवाट पात झरेपनि जरा परिवर्तन नहुने

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले रुखवाट पात झरेपनि जरा परिवर्तन नहुने तर्क गरेका छन्। प्रकृतिसंग धेरै कुरा सिक्न सकिने बताउंदै ज्ञानेन्द्रले हिंड्ने बाटो फरक भएपनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग…

थाल डान्स गर्ने सिमरन शाहीको कलामा सवै चकित

काठमाडौ। विशेषत नेपालमा पनि एक प्रकारको थाल डान्स कलामा आकर्षण बृद्धि भएको छ। हातमा थाल राखेर ओल्टाई–पल्टाई भूँईमा नखसाइकन मज्जाले डान्स गर्ने बेग्लै कला नै थाल डान्स हो। यो डान्स…

बेलायती सेनाको उच्च तहमा नेपाली सैनिकको पदोन्नति

लण्डन। बेलायती सेनाको उच्च तहमा नेपाली सैनिक पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन्। उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा रहेको…

नेपालमा काठमाडौभन्दा लुम्बिनी अझ बढी प्रदूषित

काठमाडौ। नेपालको राजधानी काठमाडौको विषयमा चर्चा चल्दा अत्यन्त प्रदूूषित शहरको रुपमा आँकन हुने गरेको छ। यथार्थमा काठमाडौभन्दा पनि बढी प्रदूषित लुम्बिनी देखिएको छ। वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा लुम्बिनी काठमाडौँभन्दा…