Month: February 2019

भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुरलाई सेरोगेसीवाट पुत्र लाभ

काठमाडौं। भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुर आमा बनेकी छन्। भारतीय समाचार माध्यमहरुका अनुसार, अविवाहित एकता कपुर सरोगेसीको माध्यमवाट आमा बनेकी हुन्। सरोगेसीको माध्यम भनेको विवाहित तथा अविवाहितले अरुको कोख भाडामा…

नेपालको टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पहिलो ऐतिहासिक जित

काठमाडौं। नेपालले पहिलो पटक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको ऐतिहासिक जित हासिल गरेको छ। युएई विरुद्धको टी–२० सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै…

अव नेपालमा जापानी राष्ट्रिय फूल साकुरा फुल्ने–साकुरा फूलको कीर्तिपुरमा बृक्षारोपन

काठमाडौं। जापानको राष्ट्रिय फूल साकुरा अव नेपालमा पनि फुल्ने भएको छ। यसको लागि शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट…

भेनेजुएलामा राष्ट्रपति मादुरो र विपक्षी नेता जुवानको समर्थनमा छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं। भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन्। भेनेजुएलाको राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए। राष्ट्रपति निकोलस मादुरोका…

भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार

काठमाडौ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ। नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालहरुबाट बिक्री भएका…

दुःखद खवर नेपालमा पेट्रोलको भाउ बढ्यो

काठमाडौं। नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ। आयल निगमका…