Month: September 2020

१५ दिनपछि फेरि पेट्रोलमा मूल्य बृद्धि–नेविसंघव्दारा मूल्य बृद्धि फिर्ता लिन माग

काठमाडौं। १५ दिनअघि मात्र पेट्रोल लिटरमा एक रुपैयाँ बढाएको नेपाल आयल निगमले मंगलबार रातीबाट लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँ बढाएको छ। जसवाट पेट्रोल लिटरको १ सय ७ रुपैयाँ पुगेको छ।…

अनलाइन क्लास लिएका नीजि विद्यालयहरुले शुल्क लिन पाउने निर्देशिका जारी हुने

  काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी तथा संक्रमणका कारण विगत ६ महिनाभन्दा बढी समय देखि नेपालमा विद्यालय संचालन हुन सकेको छैन्। यस अवधिमा सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई…

ललितपुर महानगरपालिकाले अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने–अपाङ्गता भएकाहरुलाई सहज हुने

ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। त्यस्तो क्याब ल्याउनका लागि…

चरम जातिय विभेद विरुद्ध आगो ओकल्ने कालीगण्डकीको सेरोफेरो फेरि आउने

काठमाडौं। जातिय विभेदको चरम चुलीमा रहेको बेला पनि जातिय विभेद विरुद्ध टेलिचलचित्र बनेको थियो। त्यो आजको समयमा वनेको होइन । पच्चीस बर्षअगाडि बनेको हो। त्यो लामो भागको टेलिचलचित्रको नाम हो–कालीगण्डकीको…

ब्लोदान र श्रीसत्य साई सेवाको आयोजनामा आकस्मिक रक्तदान

कीर्तिपुर । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) र श्रीसत्य साई सेवा संगठन नेपालको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कीर्तिपुर नगरपालिका वडा नंवर १ कार्यालय प्राङ्गणमा आकस्मिक रक्तदान…

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो–कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…