Month: October 2020

इजरायलसंग नेपालको दुई महत्वपूर्ण सम्झौता–अव विकसित कृषि प्रविधि भित्रिने र इजरायलमा नेपालीलाई रोजगारीको अवसर

काठमाडौं। आधुनिक कृषि प्रविधिको विकासका लागि ख्याति कमाएको मुलुक इजरायलसंग नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन संवन्धमा संझौता भएको छ। नेपालको सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा…