Month: April 2021

हामी नेपाली ग्लोबल मातृभूमि नेपालको समृद्धिका लागि कटिबद्ध भएर लाग्ने

काठमाडौं। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा रहेको हामी नेपाली ग्लोबलले मातृभूमि नेपालको समृद्धिका लागि कटिबद्ध भएर लाग्ने भएको छ। नेपालको विकास र आर्थिक सम्बृद्धिका…

अव क्राइम ड्रामामा आमना सरिफ

काठमाडौं। भारतीय टेलिभिजन च्यानलमा टीभीकी कशिशको नामले चर्चित बनेकी अभिनेत्री आमना सरिफ अव क्राइम ड्रामामा पनि देखिने भएको छ। आमनाले साइकोलजिकल क्राइम ड्रामा ‘ड्यामेज्ड–३’ बाट अभिनयको नयाँ करिअर शुरु गर्न…

कल्पना महर्जनको सगरमाथा विश्व रेकर्ड पछाडिको लुकेको कथा

–श्याम स्मृत काठमाडौ । पाँच बर्षअघि मात्र दुई बर्षको बच्चालाई ललितपुरको ठेचो स्थित घरमा सासुको जिम्मामा छाडेर हप्तौ हप्ता विदेशी टुरिष्टका ट्रेकिङ्ग गाइड बनेर कार्य गर्नु एउटी आमाकोे लागि कठिन…

बेलायतमा चार मुलुकका नागरिकलाई प्रवेशमा निषेध

काठमाडौं। बेलायतले चारवटा मुलुकका नागरिकलाई बेलायत प्रवेशमा निषेध गरेको छ। त्यसरी प्रतिवन्धमा परेका देशका नागरिकमा फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश छन्। कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न यी मुलुकका नागरिकलाई…

भिजनोभा फुटसलको आयोजनामा फस्ट भिजनोभा फुटसल कप २०७७

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १४ कुलेश्वर स्थित लिंकमार्गमा रहेको भिजनोभा फुटसलको आयोजनामा फस्ट भिजनोभा फुटसल कप २०७७ संपन्न गरेको छ। बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यको प्रमुख आतिथ्यतामा फस्ट…

राष्ट्रपतिवाट लामो समयदेखि प्रतिक्षा गरेको मेलम्ची खानेपानीको विधिवत उदघाटन

काठमाडौं। काठमाडौंले लामो समयदेखि प्रतिक्षा गरेको मेलम्चीको खानेपानीको विधिवत उदघाटन भएको छ। काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन…