Month: October 2021

मन्त्री डा.अजयक्रान्तिवाट बागमती प्रदेशमा बागमती कानून एपको शुभारम्भ । डिजिटाईजेशनमा बागमती प्रदेशको अग्रता ।।

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले बागमती कानून एपको विधिवत रुपमा शुरुवात गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा.शाक्यले बागमती कानून एपको स्वीचअन गरेर शुभारम्भ गरेपछि…

नेपालमा प्रकृतिको बेमौसमी डरलाग्दो बाजा । अविरल बर्षासंगै बाढी–पहिरोको चपेटा ।। २१ को मृत्यु–२४ बेपत्ता ।।।

काठमाडौं। प्रकृतिले कतिखेर कस्तोखाले बेमौसमको बाजा बजाउंछ भन्ने कुरा थाहै हुन्न। बडादशैंको लगतै नेपालमा प्रकृतिले बेमौसमी बाजा बजाइदिएको छ। जसको कारण अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लामा वितेको…

हामी नेपाली ग्लोबल बेल्जियमको क्षेत्रिय सम्मेलन । काउन्सिलर गीता लामाव्दारा घोषणा ।। नोभेम्बर १ मा हुने ।।।

काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरले क्षेत्रिय सम्मेलन गर्ने भएको छ। हामी नेपाली ग्लोबलको…

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य संपन्न । मुख्यमन्त्रीव्दारा निरीक्षण भ्रमण ।। कार्यको व्यापक तारिफ ।।।

  काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी छन्। काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा आइतवार मुख्यमन्त्री शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी…

सुपरस्टार रुपेन्द्र श्रेष्ठको निर्देशनमा दशैंको मायाबी भिडियो सार्वजनिक

काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ यतिखेर स्टार मात्र नभइकन निर्देशक पनि बनेका छन्। एक पछि अर्को गरेर सुपरस्टार श्रेष्ठले पाँचवटा गीतका भिडियोको निर्देशन गरिसकेका छन्। पछिल्लो श्रेष्ठव्दारा निर्देशित दशैं…