Month: October 2021

सुशीला पाठकको बडा दशैंको लिरिकल भिडियो शुभकामना

काठमाडौं। हट मोडल गायिकाका रुपमा व्यापक चर्चामा रहेकी सुशीला पाठकको नयाँ लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ। यो बर्षको बडा दशैंको अवसरमा बडा दशैंको शुभकामना बोलकै गीतको लिरिकल भिडियो सार्वजनिक…

चित्लाङमा सिलुको कथामा चलचित्र तुयु । काठमाडौंका मेयरवाट शुभमुहुर्त ।। नेपालभाषामा मल्लकालिन कथामा नयाँ चलचित्र ।।

काठमाडौं । नेपालभाषाको पहिलो चलचित्र सिलु निर्माण भएको तीन दशक पछि गोसाईकुण्ड अर्थात सिलु तिर्थकै कथावस्तुमा विलकुलै नयाँ चलचित्र तुयु निर्माण हुने भएको छ। चःमति सँकिपाः प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा…

नेपालको बुद्धधर्ममा मद्य, मांस र मुद्रादिको प्रयोग ः एक दर्पण । सरोजकुमार बज्राचार्यको पाँचबर्ष लामो अध्ययन र अनुसन्धान ।।

काठमाडौं। नेपालको बुद्धधर्ममा मद्य, मांस र मुद्रादिको प्रयोग ः एक दर्पण नामक पुस्तक सार्वजनिक भएको छ। हेनाकार महाविहारका चक्रेश्वर रेवरत्न बज्राचार्यका साथमा वौद्धविदुषी सुमति बज्राचार्य, संस्कृतिविद प्रा डा चुन्दाबज्राचार्य, राजगुरु…

समाज सेवामा नो राजनीति । राजेश हिमालयको सामाजिक अग्रता ।।हेलम्बु देखि मेलम्ची बाढी पीडितसम्मलाई सहयोग ।।।

काठमाडौं। समाज सेवामा पटक्कै राजनीति हुनु हुन्न । जव समाज सेवामा राजनीति हुन्छ । त्यो समाज सेवा पटक्कै नहुने जिकिर सामाजिक अभियन्ता राजेश हिमालयको रहेको छ। सानो उमेर देखि समाज…

लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा इजरायल र नेपाल वीच कृषि क्षेत्रमा सहकार्य

काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा इजरायल र नेपाल वीच कृषि क्षेत्रमा सहकार्य हुंदैआएको छ। यसलाई बढावा दिने कार्यमा राजदूत डा.शाक्यले इजरायलका कृषि मन्त्री H. E. Oded…

बागमती प्रदेशमा सूचना बैक स्थापना । मन्त्री डा.अजयक्रान्ति शाक्यवाट उदघाटन ।। अव सवै सूचना एउटै पोर्टलवाट पाउने ।।।

काठमाडौं। बागमती प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक स्थापना गरेको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार…