Month: September 2022

घट्यो सुनचाँदीको महंगो मूल्य

काठमाडौं। नेपालमा साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक…

युक्रेनलाई ६० करोड डलर सैन्य सहयोग

काठमाडौं। अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग…

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि…

कैदीको पत्र स्कटल्याण्डमा फस्ट रेड कार्पेट शो । स्कटल्याण्डमा नेपाली चलचित्र कैदीको पत्र हाउसफूल।।

काठमाडौं । बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै फस्ट रिलिज भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज भएको हो। स्कटल्याण्डको एडिनवर्गमा…

ग्रामिण महिलाको आवाज बुलन्द गर्दैआएको सामाजिक संस्था महिला शक्ति विकास केन्द्र नेपाल

–निशान बुढाथोकी काठमाडौं। ग्रामिण महिलाको आवाज बुलन्द गर्दैआएको सामाजिक संस्था महिला शक्ति विकास केन्द्र नेपालको १५ औं साधारण सभा संपन्न भएको छ। शनिवार काठमाडौंको होटेल होलिडे रिजेण्सी, ठमेलमा महिला शक्ति…

पिम नेपालको विषेश पावर सम्मान

  काठमाडौं। पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र…