Sajha Sawal Episode-438 – Free Visa – Free Ticket for Migrant Worker
वैदेशिक रोजगारमा फ्री भिसा र फ्री टिकटको निर्णय कहिले र कसरी लागु होला ? कि सरकार आफ्नै निर्णयबाट पछि हट्ला ? श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष विमल ढकालसंग सहभागीहरुसंगको बहस।