Sajha Sawal – Episode 518
Host – Vidhya Chapagain
चुनाव नजिकिँदै जाँदा के भनेर भोट माग्दैछन् प्रदेश नं. ६ का उम्मेदवार । अनि मतदाता चाहिँ के भन्दैछन् त ?
साझा सवालमा बहस गर्दैछन् (सुर्खेतबाट) कांग्रेस नेता हृदयराम थानी, एमाले नेता यामलाल कडेल र भिडियो सम्पर्क मार्फत (काठमाण्डौबाट) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डीन गायत्री राई ।