Tag: देशभर लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणको घोषणा

देशभर लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणको घोषणा

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले आज बैशाख ३१ गते सोमवारदखि देशभर लोडसेडिङ अन्त्य भएको दाबीघोषणा गरेको छ। औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएपछि अब मुलुक लोडसेडिङमुक्त भएको प्राधिकरणले…