Tag: भैरब परिवार क्लबको बृहत चित्रकला प्रतियोगितामा आकृति

भैरब परिवार क्लबको बृहत चित्रकला प्रतियोगितामा आकृति,स्मृति र मन्तिसा पुरस्कृत

काठमाडौ। काठमाडौं महानगरपालिका वडा नंबर १२ स्थित टेकु मुसुक्का गणेशस्थान चोकमा बृहत चित्रकला प्रतियोगिता संपन्न भएको छ। भैरब परिवार क्लबको आयोजनामा उक्त बृहत चित्रकला प्रतियोगिता संपन्न भएको हो। १२ नंबर…