Tag: विजया दशमीको आज छैठौं दिन–कात्यायनी माताको पूजा आराधना

विजया दशमीको आज छैठौं दिन–कात्यायनी माताको पूजा आराधना

काठमाडौ। विजया दशमीको आज छैठौं दिन। आज घर–घरमा कात्यायनी माताको पूजा–आराधना गर्ने काम भैरहेको छ। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने…