Tag: सम्मानित चम्सुरीले सम्मान दिने मन्त्रीलाई नचाउदा सवै दंगदास

सम्मानित चम्सुरीले सम्मान दिने मन्त्रीलाई नचाउदा सवै दंगदास

काठमाडौ। कपनको मिलनचोक स्थित जोसेफ हाइस्कुलको आयोजनामा भएको एसएलसी फेयरवेल समारोहमा नेपालकी चर्चित हाँस्य–अभिनेत्री पल्पसा डंगोल चम्सुरी सम्मानित बनेकी छन्। नेपाली नृत्य तथा हाँस्य–कलाकारिताको क्षेत्रमा अढाई दशकदेखि निरन्तर लाग्दैआएकी अभिनेत्री…