Tag: अचेत अवस्थामा अस्पताल भर्ना गरिएका चर्चित गीतकार गगन विरहीको होश खुल्यो

अचेत अवस्थामा अस्पताल भर्ना गरिएका चर्चित गीतकार गगन विरहीको होश खुल्यो

काठमाडौ। गंभीर अवस्थामा अस्पताल भर्ना भएका नेपाली आधुनिक संगीतका चर्चित गीतकार तथा नेपाली चलचित्रका निर्माता तथा निर्देशक गगन विरहीको शुक्रबार दिउंसोवाट होश खुलेको छ। अचेत अवस्थामा बुधवार काठमाडौको थापाथलीस्थित नर्भिक…