Tag: अत्यन्त व्यस्त नयाँ बानेश्वर सडक किनारको इनारमा पानी भर्दैगरेकी नायिका भेटियो

अत्यन्त व्यस्त नयाँ बानेश्वर सडक किनारको इनारमा पानी भर्दैगरेकी नायिका भेटियो

काठमाडौ। काठमाडौको अत्यन्त व्यस्त नयाँ बानेश्वरको सडक किनारमा अझैपनि पानी भर्ने इनार रहेको छ। त्यो पानी भर्ने इनार पानीको काकाकुल नयाँ बानेश्वरका स्थानीय बासिन्दाहरुको लागि प्राण जस्तो नै बनेको छ।…