Tag: अनामनगरको विजुलीको पोलमा व्हार–व्हार्ती आगो बल्दा तनाब

Ananagar Aago with video अनामनगरको विजुलीको पोलमा व्हार–व्हार्ती आगो बल्दा तनाब

काठमाडौ। काठमाडौको अनामनगरस्थित मूल सडकमा रहेको विजुलीको पोलमा बुधवार मध्य दिउंसो १ बजेतिर भयानक आगलागी भएको छ। स्थानियका अनुसार विजुलीको पोलमा विजुलीको अचानक सट हुन पुग्दा एकाएक आगलागी भएको हो।…