Tag: अपहरणमा परेका उद्योगी व्यापारी केडियाको अवस्था अझै अज्ञात

अपहरणमा परेका उद्योगी व्यापारी केडियाको अवस्था अझै अज्ञात

काठमाडौ। विहीवार अपहरणमा परेका बीरगञ्जका उद्योगी व्यापारी सुरेश केडियाको अवस्था अझै अज्ञात रहेको छ। पारिवारिक स्रोतका अनुसार अपहरणकारीको तर्फवाट कुनैखाले माग आएको छैन्। बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माको टोली…