Tag: अफगानिस्तानको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीचको भिडन्तमा दुईको मृत्यु–पाँच घाइते

अफगानिस्तानको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीचको भिडन्तमा दुईको मृत्यु–पाँच घाइते

काबुल। अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त भएको छ। त्यस भिडन्तवाट दुई जना बन्दुकधारी मारिएका छन्। होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको…