Tag: अमेरिकाका कलाकार सहित १८ जनावाट सगरमाथाको सफल आरोहण

अमेरिकाका कलाकार सहित १८ जनावाट सगरमाथाको सफल आरोहण

काठमाडौ। ल्याटिन अमेरिकाका कलाकार फकुन्डो अरना सहित १८ जना आरोहीले आज सोमवार सगरमाथाको सफल आरोहण गरेका छन्। अरनासहित नौ विदेशी र नौ नेपालीले बिहान सगरमाथाको सफल आरोहण गरेको ट्याग नेपाल…