Tag: अमेरिकाका राष्ट्रपति ट्रम्पको नयाँ कार्यकारी आदेशलाई कार्यान्वयन नगर्न अदालतको आदेश

अमेरिकाका राष्ट्रपति ट्रम्पको नयाँ कार्यकारी आदेशलाई कार्यान्वयन नगर्न अदालतको आदेश

वासिङ्गटन, अमेरिका । मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशलाई अमेरिकी एक अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ…