Tag: अमेरिकामा कागजपत्रविहिनलाई कागजपत्रदिने ट्रम्पको नयाँ योजना

अमेरिकामा कागजपत्रविहिनलाई कागजपत्रदिने ट्रम्पको नयाँ योजना

काठमाडौ। अमेरिकामा आप्रवासीहरुप्रति कठोर अनुदार नीति लिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन्। अमेरिकावाट प्रकाशित खसोखास साप्ताहिकको अनलाइन संस्करणले लेखेअनुसार, अमेरिकामा रहेका कागजपत्रविहिनलाई…