Tag: अमेरिकामा नायिका निशा अधिकारीलाई पुत्रलाभ

अमेरिकामा नायिका निशा अधिकारीलाई पुत्रलाभ

काठमाडौ। नेपालका ख्यातिप्राप्त क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी चर्चित नायिका निशा अधिकारीले बिहीवार अमेरिकामा छोरालाई जन्म दिएकी छन्। गर्भवती भएपछि नेपालवाट अमेरिका गएर निशाले उतै पुत्रलाभ गरेकी हुन्। पुत्रलाभ भएपछि…