Tag: अमेरिकामा युएसनेपालअनलाइन डटकमको १० औं वार्षिकोत्सब सामाजिक सम्मान

अमेरिकामा युएसनेपालअनलाइन डटकमको १० औं वार्षिकोत्सबमा सामाजिक सम्मान

अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित युएसनेपालअनलाइन डटकमको १० औं वार्षिकोत्सब संपन्न भएको छ। न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा बार्षिक उत्सव भएको हो। कार्यक्रममा बिगतका वर्षहरुमा जस्तै…