Tag: अमेरिका भिसा आवेदन गर्दा अब बैंक मौज्दात

अमेरिका भिसा आवेदन गर्दा अब बैंक मौज्दात, लालपूर्जा नचाहिने

काठमाडौं। अमेरिकी भिसाका लागि नेपालीले निवेदन दिँदा अब बैंक मौज्दातको विवरण, जग्गासम्बन्धी कागजात नचाहिने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउन लागेको हो…