Tag: अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानका अल कायदा नेता मारिए

अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानका अल कायदा नेता मारिए

काठमाडौ। अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानमा एक जना अल कायदाका नेता मारिएका छन्। अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको कुनार प्रान्तमा गरिएको हमलामा फारुक अल कोहतनी मारिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। युरोप र…