Tag: आज चैते दशैं पर्व–शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना

आज चैते दशैं पर्व–शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना

काठमाडौ। नेपालमा दुई पटक दशैं मनाउने गरिन्छ। एक पटक ठूलो दशैको रुपमा आश्विन महिनामा र अर्को दशैं चैत्र महिनामा मनाइने गर्दैआएको छ। यसै क्रममा आज मंगलवार चैते दशैं परेको छ।…