Tag: आज विद्याकी देवी शारदा सरस्वतीको पूजाआराधना–श्रीपञ्चमी

आज विद्याकी देवी शारदा सरस्वतीको पूजाआराधना–विवाह–ब्रतबन्धका लागि साइत नचाहिने

काठमाडौ। आज श्रीपञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाउने कार्य भएको छ। सूर्य उत्तरतिर लागी दिन लामो…