Tag: आमरण अनशनमा बसेका डा.गोविन्द केसी पक्राउ

आमरण अनशनमा बसेका डा.गोविन्द केसी पक्राउ

काठमाडौ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। डा.केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण…