Tag: इश्वरको नाम नलिइकन प्रधानमन्त्री दाहालवाट पद तथा गोपनियताको शपथ ग्रहण

इश्वरको नाम नलिइकन प्रधानमन्त्री दाहालवाट पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौ। नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। काठमाडौको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाहालले शपथ लिएका हुन्।…