Tag: इश्वरमान डंगोलको विजयी जुलुसमा झलनाथ खनाल र अष्टलक्ष्मी शाक्य समेत दंगदास

इश्वरमान डंगोलको विजयी जुलुसमा इश्वरमानको लोकप्रियता देखेर झलनाथ खनाल र अष्टलक्ष्मी शाक्य समेत दंगदास

काठमाडौ। काठमाडौ महानगरपालिकाको वडा नं १५ मा अत्यन्त लोकप्रिय नेता इश्वरमान डंगोल भारी मतले वडा अध्यक्षमा विजयी बनेपछि त्यो खुशीयालीमा वडावासीले विजयी जुलुश निकालेका छन्। शनिवार स्वयम्भुस्थित भगवान पाउवाट प्रारम्भ…