Tag: इस्लामिक अतिवादी समूहका प्रवक्ता सैन्य कारवाहीमा मारिए–आईएसलाई ठूलो धक्का

इस्लामिक अतिवादी समूहका प्रवक्ता सैन्य कारवाहीमा मारिए–आईएसलाई ठूलो धक्का

काठमाडौ। सिरियाको एलेप्पो शहरमा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता मारिएका छन्। सैन्य हमलाको जवाफी कारबाहीमा प्रवक्ता अबु मोहमद अल अदनानी मारिएका हुन्। अदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे।…