Tag: ऊर्जा मन्त्री जर्नादन शर्मामाथि ढुंगामुढा–बोल्नेले माफी मागेपछि अर्घाखाँची शान्त

ऊर्जा मन्त्री जर्नादन शर्मामाथि ढुंगामुढा–बोल्नेले माफी मागेपछि अर्घाखाँची शान्त

काठमाडौ उपत्यकामा लोडसेडिङ्ग हटाएर वाहवाही कमाएका नेपालका ऊर्जा मन्त्री जर्नादन शर्मामाथि पश्चिम नेपालको अर्घाखाँचीमा ढुंगामुढा भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा आयोजित अर्घाखाँची महोत्सवमा प्रमुख अतिथिको रुपमा पुगेका मन्त्री शर्मामाथि ढुंगामुढा…