Tag: एघार बर्षपछि रोकिएको ठिमीपनि जिब्रो छेडाउने जात्राको शुरुवात–बीरेन्द्रभक्तले जिब्रो छेडाए

एघार बर्षअघि रोकिएको ठिमीमा पनि जिब्रो छेडाउने जात्राको शुरुवात–बीरेन्द्रभक्तले जिब्रो छेडाए

काठमाडौ। भक्तपुरको बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा परापूर्वकालदेखि नयाँ बर्षको बैशाख २ गते हुंदैआएको छ। जुन परम्परा यतिखेर विश्वप्रसिद्ध नै भैसकेको बेलामा बोडेकै छिमेकी नगर ठिमीमा पनि यो बर्षको इन्द्रजात्राको…