Tag: ओलीको बोली दरबार छाड्नेले घरबार गर्न पाइन्छ–राजतन्त्र असंभव

ओलीको बोली दरबार छाड्नेले घरबार गर्न पाइन्छ–राजतन्त्र असंभव

काठमाडौ। नेपालको एकिकरण गर्ने नेपालका बडामहाराजधिराज मानिएका पृथ्वीनारायण शाहको २ सय ९४ औ जन्मजयन्तीको अवसरमा राप्रपा नेपालले सोमवार आयोजित चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा पुगेका छन्।…