Tag: ओली नेतृत्वको सरकारवाट माओवादी बाहिरियो–सरकारलाई दिएको समर्थन फिर्ता

ओली नेतृत्वको सरकारवाट माओवादी बाहिरियो–सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदार बनेदेखि विभिन्न बखेडा निकालेर किचकिच गर्दैआएको नेकपा माओवादी केन्द्रले अन्तत सत्ता साझेदारीवाट अलग हुने निर्णय गरेको छ। निर्णयसंगै ओली नेतृत्वको सरकारलाई माओवादी…