Tag: कडा सुरक्षा–सतर्कताकासाथ नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भव्य स्वागत

कडा सुरक्षा–सतर्कताकासाथ नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भव्य स्वागत

काठमाडौ। कडा सुरक्षा–सतर्कताकासाथ भारतीय राष्ट्रपति प्रणव मुखर्जी भारतको नयाँदिल्लीवाट बुधवार मध्यान्ह १२:३० बजे काठमाडौ आइपुगेका छन्। भारतीय राष्ट्रपतिलाई काठमाडौमा भव्य स्वागत गरिएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै…