Tag: करिना कपुर

पांच महिनाकी गर्भवती करिना कपुर पेट देखाएरै क्याटवाकमा

काठमाडौ। विवाह वन्धनमा बाँधिएकी बलिउड अभिनेत्री करिना कपुर यतिखेर गर्भवती बनेकी छन्। पाँच महिनाकी गर्भवती करिनाले गर्भावस्थालाई अत्यन्त रोचक तथा रहस्यमय भएको प्रतिक्रिया दिएकी छन्। भारतीय समाचार माध्यमहरुसंगको कुराकानीमा करिनाले…