Tag: कला भएको नायक रमेश उप्रेतीको गला भएन

कला भएको नायक रमेश उप्रेतीको गला भएन

काठमाडौ। अमेरिकाको लामो प्रवासवाट नेपाल फर्केका नायक रमेश उप्रेतीले आफूमा कला भएतापनि गला नभएको भनेका छन्। कला भएतापनि गला नभएकोले मज्जाले गीत गाउन नसकेको यथर्थता बताएका छन्। काठमाडौमा अष्ट्रेलियामा बसोबास…