Tag: कांग्रेसका सभापति देउवाको कांग्रेसवाटै आलोचना

कांग्रेसका सभापति देउवाको कांग्रेसवाटै आलोचना

काठमाडौ। नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको पार्टी संचालन गर्ने कार्यशैलीप्रति विरोध जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन लिखित माग गरेको छ। मौखिक…