Tag: काठमाडौको प्रारम्भिक चुनावी नतिजामा नेकपा एमालेका रामवीर मानन्धर र कृष्णगोपाल श्रेष्ठ जितको लहरमा

काठमाडौको प्रारम्भिक चुनावी नतिजामा नेकपा एमालेका रामवीर मानन्धर र कृष्णगोपाल श्रेष्ठ जितको लहरमा

काठमाडौ। बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको काठमाडौ जिल्लाको नतिजाले देशलाई नै प्रभावित पार्ने भएकोले काठमाडौको नतिजाप्रति सवैको चासो रहेको छ। काठमाडौमा रहेका दशैवटा क्षेत्रको प्रारम्भिक नतिजा आउन सुरु भएको…