Tag: काबुल आतंकवादी आक्रमणमा परेर पाँच नेपाली घाइते

काबुल आतंकवादी आक्रमणमा परेर पाँच नेपाली घाइते

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन्। इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले…