Tag: किडी फेश अफ द एयर २०१६ को ट्यालेन्ट शो सम्पन्न

किडी फेश अफ द एयर २०१६ को ट्यालेन्ट शो सम्पन्न

काठमाडौ। नेपालका बालबालिकाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किडी फेश अफ द एयर २०१६ दोश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ। कार्यक्रममा बालबालिकाहरुले आफूमा भएको प्रतिभा प्रस्तुत गरिएका थिए…