Tag: कोस्टारिकासंगको खेलमा विश्वकपको दावेदार मानिएको ब्राजिल जित

कोस्टारिकासंगको खेलमा विश्वकपको दावेदार मानिएको ब्राजिल जित

काठमाडौ। विश्वकपको दावेदार मानिएको ब्राजिलले शुक्रबारको खेलमा अतिरिक्त समयमा गोल गरेर जित हासिल गरेको छ। पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ।…