Tag: गर्भपतन गर्नु र गराउनु अपराध मानिएको मुलुक आयरल्याण्डमा अव १२ हप्तासम्मको गर्भपतन गर्न पाइने

गर्भपतन गर्नु र गराउनु अपराध मानिएको मुलुक आयरल्याण्डमा अव १२ हप्तासम्मको गर्भपतन गर्न पाइने

आयरल्याण्ड। गर्भपतन गर्नु र गराउनु अपराध मानिएको मुलुक आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनलाई उदार बनाइने भएको छ। गर्भपतनसम्बन्धी कानून संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने पक्षमा मतदान…