Tag: गोँगबुको गेस्टहाउसमा आगलागी–पुस्तक पसल खरानी

गोँगबुको गेस्टहाउसमा आगलागी–पुस्तक पसल खरानी

काठमाडौ। काठमाडौको गोँगबु नयाँ बसपार्कमा रहेको गेस्टहाउसमा आगलागी भएको छ । आज शनिवार अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले बताएका छन्। घरमा आगलागी हुँदा पहिलो तल्लामा…