Tag: गौचन हत्याकाण्डको जिम्मेवारी मनोज पुन समूहले लियो–हिसाव किताव नमिलाएकोेले गोली हानेको जिकिर

गौचन हत्याकाण्डको जिम्मेवारी मनोज पुन समूहले लियो–हिसाव किताव नमिलाएकोेले गोली हानेको जिकिर

काठमाडौ । भारतमा बसेर नेपालमा हत्याकाण्ड मचाउंदैआएको मनोज पुनको समूहले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या आफूले गरेको दाबी गरेको छ। गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी…