Tag: घाइतेहरुलाई उपचार नदिने पोखराको मणिपाल अस्पतालसंग स्पष्टीकरण मागियो

घाइतेहरुलाई उपचार नदिने पोखराको मणिपाल अस्पतालसंग स्पष्टीकरण मागियो

काठमाडौ। मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण सोधेको छ। पत्र बुझेको २४ घन्टाभित्र स्पष्ट कारण र…