Tag: चीनको बन्द नाका खुल्यो–नेपाल र चीनवीचको व्यापार कारोवार चालु–४० कन्टेनर स्याउ भित्रियो

चीनको बन्द नाका खुल्यो–नेपाल र चीनवीचको व्यापार कारोवार चालु–४० कन्टेनर स्याउ भित्रियो

काठमाडौ। नेपाल र चीनवीचको व्यापार कारोवार आज शुक्रबारवाट फेरि चालु भएको छ। गत हप्तादेखि बन्द रसुवागढी नाका आज शुक्रबारदेखि खुल्ला भएपछि व्यावसायिक कारोबार सुरु भएको हो। रसुवा भन्सार कार्यालय टिमुरेका…