Tag: चुनावलाई मध्यनजर गरेर चितवनको मुग्लिन नारायणगढ सडक आजवाट १० दिन खुल्यो

चुनावलाई मध्यनजर गरेर चितवनको मुग्लिन नारायणगढ सडक आजवाट १० दिनका लागि खुल्यो

काठमाडौ। चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आज सोमवार देखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ। आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि…